देश परिवर्तन वा पहिलो पटक श्रमका लागि पुन: मेडिकल र ओरिएन्टेशन आवश्यक हुन्छ। यी प्रक्रिया पूरा भएपछि डकुमेन्ट अपडेटको काम अघि बढ्छ।
- थप जानकारी: श्रम कल सेन्टर ११४१ (NTC)
- सम्बन्धित घोषणापत्र (Declaration Form) अनिवार्य
- युरोप व्यक्तिगत नयाँ श्रम: कम्पनीको आधिकारिक इमेल आवश्यक
- गल्फ देश व्यक्तिगत नयाँ श्रम: Embassy letter आवश्यक
वैदेशिक रोजगार एपसँग आबद्ध संस्था
Your Trusted Partner for Professional Services
Get expert assistance with Work Permit Renewal Assistance and Flight Ticket Booking. आवश्यकता अनुसार छिटो, भरपर्दो र उत्कृष्ट सेवा न्यूनतम सेवा शुल्कमा
तपाईंको श्रम नवीकरण गर्ने समय भएको छ? सस्तो टिकट खोज्दै हुनुहुन्छ? हामी तपाईंलाई सहयोग गर्न यहाँ छौं।
श्रम नवीकरण सहजिकरण
श्रम स्वीकृति नवीकरण सहजिकरण · Professional Assistance
- न्यूनतम सेवा शुल्क
- छिटो, सजिलो, भरपर्दो
- सजिलो प्रोसेस, फास्ट रिजल्ट
तपाईंको श्रम नवीकरण गर्ने समय भएको छ?
तलको बटनमा क्लिक गर्नुहोस् :
Flight Ticket Booking
विमान टिकट · Best Price Guarantee
- उत्कृष्ट सेवा
- विश्वसनीय अनुभव
- सस्तो टिकट, खुशी यात्रा
तपाईं सस्तो टिकट खोज्दै हुनुहुन्छ?
तलको बटन क्लिक गरि आफूलाई चाहिएको फ्लाइट चयन गर्नुहोस् :
Our Team
Meet the people behind Annapurna Sewa
Dedicated professionals committed to your success
Suraj Adhikari
Co-founder & Operations
Sabita Adhikari
Client Relations
Roshani Lamichane
Document Processing
Frequently Asked Questions — Work Permit Renewal & Flight Booking Nepal
Return Policy — अन्नपूर्ण सेवा प्राली
Transparent, fair, and customer-first refund policy
If any error is made by our team while providing services through अन्नपूर्ण सेवा प्राली, we will provide a full service charge refund.
If the issue is caused intentionally or due to incorrect information by the customer, NPR 250 will be deducted and the remaining balance refunded.
The refund amount will only be transferred to the same account from which the original payment was made.
This policy applies to all services provided by Annapurna Sewa.
