Your Trusted Partner for Professional Services
अन्नपूर्ण सेवा | Professional Business Services
Get expert assistance with Work Permit Renewal Assistance and Flight Ticket Booking. आवश्यकता अनुसार छिटो, भरपर्दो र उत्कृष्ट सेवा न्यूनतम सेवा शुल्कमा
तपाईंको श्रम नवीकरण गर्ने समय भएको छ? सस्तो टिकट खोज्दै हुनुहुन्छ? हामी तपाईंलाई सहयोग गर्न यहाँ छौं।
अनलाइन फर्म भर्नुहोस् → आवश्यक कागजात अपलोड गर्नुहोस् → शुल्क भुक्तानी गर्नुहोस् → प्रगति ट्र्याक गर्नुहोस्।
सामान्यतया 7–15 कार्य दिनमा पूरा हुन्छ।
पासपोर्ट/पहिचान प्रमाण, पुरानो वर्क पर्मिट, हालको रोजगार प्रमाणपत्र।
हाम्रो अनलाइन सेवा पूर्ण डिजिटल छ। केही विशेष अवस्थामा मात्र कार्यालय जानुपर्ने हुन सक्छ।
न्यूनतम खर्चमै सेवा उपलब्ध छ। शुल्क तपाईंको आवेदन अनुसार फरक पर्न सक्छ।
तपाईं नेपाल सरकारको वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट https://www.feo.gov.np मा गएर “अन्तिम श्रम स्वीकृति खोजी” भन्ने सेक्सनमा ✨ आफ्नो पासपोर्ट नम्बर राखेर 🔍 तुरुन्तै हेर्न सक्नुहुन्छ कि श्रम स्वीकृति भएको छ कि छैन।
तपाईंले हाम्रो वेबसाइटमा उडान खोज्नुभयो → उपयुक्त फ्लाइट चयन → विवरण भर्नुहोस् → भुक्तानी गर्नुहोस्।
हामीले बैंक कार्ड, मोबाइल बैंकिङ, e-wallet र नेट बैंकिङ विकल्पहरू समर्थन गर्छौं।
टिकट अनुसार फरक हुन्छ। हाम्रो सिस्टमले तत्काल रिफन्ड वा क्रेडिट विकल्प देखाउँछ।
सफल भुक्तानीपछि तपाईंको ईमेल र SMS मा कन्फर्मेसन पठाइन्छ।
हाम्रो साइटमा "My Bookings" बाट अपडेट हेर्न सक्नुहुन्छ। तत्काल नोटिफिकेशन पनि पठाइन्छ।
अग्रिम बुकिङ गर्नुहोस्, फ्लेक्सिबल मितिहरू रोज्नुहोस्, र अफर/डिस्काउन्ट हेर्नुहोस्।